प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच स्पेनमा भेटवार्ता
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा सोमबार भेटवार्ता भएको हो ।…