एकै दिनमा २ हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए
एजेन्सी । एकै दिनमा दुई हजार छ सयभन्दा बढी अफगान शरणार्थी परिवारहरू स्वदेश फर्केका छन् । उनीहरूमध्ये अधिकांश इरानबाट फर्किएका बख्तर न्यूज एजेन्सीले बुधबार रिपोर्ट गरेको छ । मङ्गलबार स्वदेश फर्केका दुई हजार…