श्रीलङ्कामा एकै महिनामा भित्रियो ६३ करोड ५० लाख डलर रेमिट्यान्स
एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल)को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका श्रीलङ्काका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् । यो सन् २०२४ को जुनको तुलनामा २२…