एनपीएलको एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत एलिमिनेटरमा आज अपरान्ह ४ बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्रिकेटमा काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले…