भ्रष्टाचार आरोपमा दक्षिण कोरियाकी पूर्वप्रथम महिला पक्राउ
एजेन्सी । दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम कोन ही पक्राउ परेकी छिन् । भ्रष्टाचारसम्बन्धी आरोपपछि मंगलबार राति अदालतले पक्राउ वारन्ट जारी गरेपछि उनलाई पक्राउ गरिएको हो । तर उनले यो आरोप अस्वीकार गरेकी छन्…