जम्मू-कश्मीरको डोडामा आकस्मिक बाढी, जनजीवन प्रभावित
एजेन्सी । भारतको जम्मू-कश्मीरस्थित डोडा क्षेत्रमा मंगलबार परेको भीषण वर्षापछि आएको आकस्मिक बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका…