इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको पुष्टि
एजेन्सी । यमनको हुथी विद्रोही समूहले आफ्ना स्व–घोषित प्रधानमन्त्री अहमद घालेब नासेर अल–रहावी यसै हप्ताको इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ। इरान समर्थित यस समूहले भने अनुसार, गत बिहीबार इजरायली सेना…