दक्षिण-पश्चिमी पाकिस्तानमा राजनीतिक र्याली नजिक आत्मघाती विस्फोट, कम्तीमा १३ को मृत्यु
एजेन्सी । दक्षिण-पश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थकहरू र्यालीबाट बाहिरिँदै गर्दा स्टेडियम बाहिर आत्मघाती विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका प्रहरी तथा अस्पताल अधिकारीहरूले बुधबार जानकारी…