क्यानडामा बढ्यो बेरोजगारी दर, अमेरिकी ट्यारिफको प्रभाव
एजेन्सी । क्यानडामा अगस्त महिनामा बेरोजगारी दर ७.१ प्रतिशत पुगेको छ, जुन २०१६ को मे महिनापछि सबैभन्दा उच्च दर रहेको क्यानडाको सांख्यिकीय एजेन्सीले जानकारी दिएको छ । जनवरीदेखि, देशको बेरोजगारी दर ०.५ प्रतिशत…