भारतको लद्दाखमा हिंसात्मक झडपपछि कडा सुरक्षा व्यवस्था
एजेन्सी । भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौं घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा व्यवस्था कडा…