युनिटी कप टी–२० शृङ्खला : वेस्ट इन्डिजविरुद्ध नेपालको शानदार जीत
काठमाडौं । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो…