जापानका ६० प्रतिशत फर्महरू ‘जेनेरेटर एआई’ प्रयोगमा सकारात्मक
टोकियो । जापानका करिब ६१ प्रतिशत कम्पनीहरु ‘जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगप्रति सकारात्मक रहेको एक सर्वेक्षणले देखाएको छ । जापानको टेइकोकु तथ्याङ्क बैंकले मंगलबार एक अनलाइन सर्वेक्षण सार्वजनिक गरेको छ ।…