जिम्बाब्वेको राष्ट्रपतीय चुनावमा ११ जना प्रतिस्पर्धी
एजेन्सी । जिम्बाब्वेको निर्वाचन आयोगले राष्ट्रपति इमर्सन मनाङ्गाग्वासहित ११ जना राष्ट्रपतिपदका उम्मेदवारलाई आगामी अगस्ट २३ मा हुने आमनिर्वाचनका लागि उम्मेदवार हुनका लागि योग्य ठहर गरेको छ । जिम्बाब्वको निर्वाचन आयोगका…