गायक प्रकाश सपुत माथि आक्रमण, दोहोरी गीत प्रतिष्ठानको आपत्ती
काठमाडौं । रोमानियामा आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुती दिरहेका बेला चर्चित एवं लोकप्रिय युवा गायक प्रकाश सपुत माथि आक्रमण भएको छ । सपूतले स्टेजमा गीत गाईरहेका बेला दर्शकदिर्घामा रहेका एक…