रूसी राष्ट्रपति पुटिनले युक्रेन युद्ध हारेको बाइडेनको दाबी
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताएका छन् । उनले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको…