विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबलकारमा १० घण्टासम्म यात्रु अलपत्र
एजेन्सी । इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौं मानिसलाई शुक्रबार बिहानै उद्धार गरिएको छ । क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक…