थाइल्याण्डमा प्रधानमन्त्रीको लागि पुनः मतदान हुँदै, दोस्रो प्रयास विफल भए उम्मेदवारी फिर्ता लिने घोषणा
एजेन्सी । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका लागि उदारवादी उम्मेदवार पिता लिम्जारोएनरतले आगामी हप्ता संसदले आफूलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन नगरे आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने बताएका छन् । पिताको मुभ फरवार्ड पार्टी…