सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोहीको सकुशल उद्धार
एजेन्सी । चिनको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि सगरमाथा नजिकै फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको छ। चिनियाँ राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाँच…