जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
टोकियो । जापानको संसद् बुधबार समापन हुने तयारीमा रहेकै बेला सत्तारूढ गठबन्धनले तल्लो सदनका सिट १० प्रतिशत घटाउने विधेयकमाथिको छलफल अर्को वर्षसम्म स्थगित गर्ने सहमति गरेको छ। मंगलबार साँझ जापान इनोभेसन…