सेनेगलको राजधानी समीपमा डुङ्गा डुब्दा १६ जनाको मृत्यु
एजेन्सी । सेनेगलको राजधानी समीपको समुद्रमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम अफ्रिकाबाट स्पेनको क्यानरी टापुहुँदै युरोप प्रवेश गर्न चाहने आप्रवासीहरू चढेको डुङ्गा डुबेको प्रारम्भिक अनुमान गरिएको…