मानहानि मुद्दामा भारतीय कांग्रेस नेता राहुल गान्धीले पाए सफाइ
एजेन्सी । सर्वोच्च अदालतले मानहानि मुद्दामा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सफाइ दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दिएको एक अभिव्यक्तिलाई मानहानीको मुद्दा खेपिरहेका गान्धीलाई सर्वोच्च अदालतले शुक्रबार सफाइ…