५०० भन्दा बढी रेलवे स्टेशनहरूको पुनः निर्माण गर्ने भारतीय प्रधानमन्त्रीको योजना
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरेका छन् । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित…