सिरियामा बम विस्फोट, टेलिभिजन पत्रकार र सैनिक जवानको मृत्यु
एजेन्सी । सिरियाको दक्षिणी प्रान्त दारामा बुधबार सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक सिरियाली टेलिभिजन पत्रकारसहित दुई जना सैनिक जवानको मृत्यु भएको छ । निजी स्वामित्वमा रहेको सामा टिभीका…