नाइजेरियामा मस्जिद भत्किँदा १० जनाको मृत्यु
एजेन्सी । उत्तरी नाइजेरियाको कादुना राज्यमा एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता मोहम्मद जलिगेले शनिबार दिएको जानकारीअनुसार जारिया शहरमा शुक्रबार साँझको प्रार्थनाका…