अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर, ‘रेडिएसन थेरापी’ गरिँदै
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले प्रोस्टेट क्यान्सरसँग लड्न विकिरण र हार्मोन थेरापी लिइरहेका उनका प्रवक्ताले जानकारी गराएका छन् । ‘प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागको रूपमा, राष्ट्रपति बाइडेन हाल ‘रेडिएसन थेरापी’…