चन्द्रयान–३ को सफलतापूर्वक अवतरणपछि भारतद्वारा सूर्ययान प्रक्षेपण
एजेन्सी । भारतले सूर्यको अध्ययन गर्न शनिबार आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको हो…