नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विषयमा छलफल
एजेन्सी । नेपालका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले इजिप्टका समकक्षी डा. खालेद अब्देल गफारसँग भेटवार्ता गरेका छन् । कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका…