प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । अमेरिकाकाे न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आइतबार भएको भेटमा उनीहरु बीच नेपालको शान्ति प्रक्रियाको…