जापान, ब्राजिल र जर्मनीका विदेश मन्त्रीद्वारा सुरक्षा परिषद् विस्तारको आह्वान
एजेन्सी । जापान, ब्राजिल र जर्मनीका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभाका सन्दर्भमा बिहीबार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक…