विश्व स्वास्थ्य सङ्गठनद्वारा मलेरियाविरूद्धको दोस्रो खोप सिफारिस
एजेन्सी । मलेरियाविरूद्धको उपचारका लागि दोस्रो खोप सिफारिस भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम को सिफारिस…