नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध १० रिट, सोमबार सुनुवाइ
काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय खारेज गर्न माग गर्दै रिट…