संयुक्त राष्ट्रसङ्घ भन्छ – इजरायल र हमासबीच भएको सम्झौता महत्वपूर्ण
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीच भएको बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको स्वागतयोग्य भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्ट र…