अत्यधिक कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता
एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदाले अत्यधिक कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न…