त्रिभुवन विमानस्थल र नागढुङ्गाबाट १६ किलो सुन बरामद, ५ जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन बरामद गरेकाे छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट नेपाल आएका गोरखाका मीनबहादुर घले र…