टर्कीमा डुङ्गा डुब्दा कम्तीमा १४ आप्रवासीको मृत्यु
एजेन्सी । टर्कीको बोड्रम रिसोर्ट नजिकैको एजियन सागरमा डुङ्गा पल्टिँदा कम्तीमा १४ आप्रवासीको मृत्यु भएको स्थानीय गभर्नरको कार्यालयले शुक्रबार जनाएको छ। ‘उक्त दुर्घटनामा १४ जना गैरकानूनी रूपमा आएका आप्रवासीहरूको मृत शरीर…