अपडेट : दुर्घटनाको कारण ‘पाइलटको मिस अण्डरस्ट्याण्डिङ्ग’
टोकियो। मंगलबार जापानको राजधानी टोकियो स्थित हानेदा अन्तराष्ट्रीय विमानस्थलमा भएको दुर्घटना ‘पाइलटको मिस अण्डरस्ट्याण्डिङ्ग’ का कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यातायात मन्त्रालयका अधिकारीहरुले जापान कोस्ट गार्डको विमानका चालकले कन्ट्रोल…