श्रीलङ्कामा वर्षाका कारण १५ हजार परिवार विस्थापित
एजेन्सी । श्रीलङ्कामा प्रतिकूल मौसमसँगैको वर्षाका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का महानिर्देशक सुदन्थ रणसिङ्घेले बिहीबार दिएको जानकारीअनुसार लगातारको भारी वर्षाका कारण पूर्वी…