अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा, प्रधानमन्त्री ताकाइचीसँग भेटवार्ता
टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार जापान पुगेका छन् । उनी मलेसियाको भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान पुगेका हुन् । उनको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री…