गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३१ हजार नाघ्यो
एजेन्सी । इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या ३१ हजार नाघेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले द्वन्द्वग्रस्त तटीय…