इरानमा महसा अमिनीको मृत्यु प्रकरण : विरोध प्रदर्शनमा २८१ जनाको मृत्यु
एजेन्सी । इरानले सन् २०२२ मा महसा अमिनीको हिरासतमा भएको प्रदर्शनका क्रममा २८१ व्यक्तिको मृत्यु भएको छ । सरकारी प्रतिवेदनको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घका तथ्य–अन्वेषकहरूले यस महिनाको शुरूमा दिएको भन्दा निकै…