अध्ययन भन्छ – सन् २०५० सम्म जापानको २० प्रतिशत घरमा वृद्धवृद्धा मात्रै हुनेछन्
टोकियो । सन् २०५० सम्ममा हरेक ५ घरधुरीमध्ये एक घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने जापानको एक नयाँ अध्ययनले देखाएको छ । अध्ययनका अनुसार सन् २०५० सम्ममा जापानमा एक करोड आठ लाख…