भारतको आन्ध्र प्रदेशको मन्दिरमा भागदौड, कम्तीमा ९ जनाको मृत्यु
एजेन्सी । दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताएका छन् । उनले मन्दिरमा भक्तहरूको भीडभाडको बीचमा भगदौड हुँदा नौ जना तीर्थयात्रीको…