इथियोपियाली आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १६ जनाको मृत्यु
एजेन्सी । अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ । साथै २८ जना बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले…