ह्वाइट हाउसको गेटमा गाडी दुर्घटना, चालकको मृत्यु
एजेन्सी । अमेरिकाको ह्वाइट हाउसको गेटमा तीव्र गतिमा गइरहेको एउटा गाडी ठोक्किँदा चालकको मृत्यु भएको छ । ‘स्थानीय समयानुसार शुक्रबार राति १०ः३० बजेतिर गाडी ह्वाइट हाउस परिसरबाहिरी गेटमा ठोक्कियो’, सङ्घीय…