टि २० वर्ल्ड कप सुरु, विश्वकपको पहिलो खेलमा क्यानाडा र अमेरिकाको खेल जारी
टि 20 विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले अमेरिकामा उद्घाटन खेल भैरहेको छ। आज देखि अमेरिकामा सुरु भएको टि 20 वर्ल्ड कपको उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानाडाबीचको खेल भैरहेको छ।…