मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भारत जान लागेका हुन् । प्रधानमन्त्री मोदीको आइतबार नै…