रूसमा आतङ्कवादी आक्रमण, कम्तीमा १५ प्रहरी अधिकृतको मृत्यु
एजेन्सी । दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार दिएको जानकारीअनुसार दुई अर्थोडक्स चर्च, धार्मिक…