बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन भ्रमणमा
एजेन्सी । बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीनको राजकीय भ्रमणका लागि बेइजिङ प्रस्थान गरेकी छिन् । चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि उनी सोमबार बेइजिङ प्रस्थान गरेकी…