श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु
एजेन्सी । श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेङ्गुका घटनाहरू रिपोर्ट गरिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु)ले जनाएको छ । एनडिसियुले यस वर्षको शुरूदेखि ३० हजार ५७ घटना रिपोर्ट…