बङ्गलादेशमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
एजेन्सी । बङ्गलादेशमा सरकार विरोधी प्रदर्शन हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै हजारौं बङ्गलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग…